मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

११ जना डीएसपी एसपीमा बढुवा सिफारिस

3.7K
SHARES
११ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना उपरीक्षक (डीएसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।

एसपीमा बढुवाका लागि सिफारिस भएका अधिकृतहरूमा अनिल खड्का, महेश थापा, दीपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ५, सोमबार ०८:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP