मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

143
SHARES
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले निर्धारण गरेको दरअनुसार आज सबैजसो विदेशी मुद्राको विनिमय दर स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.98 148.58
eur (European Euro)
1 162.41 163.07
gbp (UK Pound Sterling)
1 193.96 194.75
chf (Swiss Franc)
1 175.88 176.60
aud (Australian Dollar)
1 98.55 98.95
cad (Canadian Dollar)
1 103.33 103.75
sgd (Singapore Dollar)
1 114.77 115.24
jpy (Japanese Yen)
10 9.32 9.36
cny (Chinese Yuan)
1 22.16 22.25
sar (Saudi Arabian Riyal)
1 39.44 39.60
qar (Qatari Riyal)
1 40.61 40.78
thb (Thai Baht)
1 4.36 4.38
aed (UAE Dirham)
1 40.29 40.45
myr (Malaysian Ringgit)
1 35.98 36.13
krw (South Korean Won)
100 11.06 11.11
sek (Swedish Kroner)
1 14.51 14.57
dkk (Danish Kroner)
1 21.73 21.82
hkd (Hong Kong Dollar)
1 18.88 18.96
kwd (Kuwaity Dinar)
1 478.90 480.84
bhd (Bahrain Dinar)
1 392.29 393.88
omr (Omani Rial)
1 384.36 385.92



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ७, आईतवार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP