मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: चाइनिज युआन बढ्दा अमेरिकी डलर घट्यो

273
SHARES
विदेशी मुद्राको विनिमय दर: चाइनिज युआन बढ्दा अमेरिकी डलर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०२ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

1397.00398.56

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.84 153.44
eur (European Euro)
1 178.91 179.61
gbp (UK Pound Sterling)
1 208.55 209.37
chf (Swiss Franc)
1 192.06 192.81
aud (Australian Dollar)
1 108.93 109.36
cad (Canadian Dollar)
1 111.02 111.46
sgd (Singapore Dollar)
1 120.29 120.77
jpy (Japanese Yen)
10 9.65 9.69
cny (Chinese Yuan)
1 22.74 22.83
sar (Saudi Arabian Riyal)
1 40.71 40.87
qar (Qatari Riyal)
1 41.93 42.10
thb (Thai Baht)
1 4.65 4.67
aed (UAE Dirham)
1 41.61 41.78
myr (Malaysian Ringgit)
1 37.79 37.94
krw (South Korean Won)
100 10.97 11.01
sek (Swedish Kroner)
1 16.17 16.24
dkk (Danish Kroner)
1 23.93 24.03
hkd (Hong Kong Dollar)
1 19.49 19.56
kwd (Kuwaity Dinar)
1 498.26 500.21
bhd (Bahrain Dinar)
1 405.40 406.99
omr (Omani Rial)



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ५, शुक्रबार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP