मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरसहित सबैजसो मुद्रा महँगिए

858
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरसहित सबैजसो मुद्रा महँगिए

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६० पैसा र बिक्रीदर १०६ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०८ रुपैयाँ २० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.60 153.20
eur (European Euro)
1 174.07 174.76
gbp (UK Pound Sterling)
1 203.65 204.45
chf (Swiss Franc)
1 188.85 189.59
aud (Australian Dollar)
1 105.60 106.01
cad (Canadian Dollar)
1 107.78 108.20
sgd (Singapore Dollar)
1 117.92 118.39
jpy (Japanese Yen)
10 9.39 9.43
cny (Chinese Yuan)
1 22.44 22.53
sar (Saudi Arabian Riyal)
1 40.64 40.80
qar (Qatari Riyal)
1 41.86 42.02
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 41.55 41.71
myr (Malaysian Ringgit)
1 37.43 37.58
krw (South Korean Won)
100 10.11 10.15
sek (Swedish Kroner)
1 15.72 15.79
dkk (Danish Kroner)
1 23.29 23.38
hkd (Hong Kong Dollar)
1 19.47 19.54
kwd (Kuwaity Dinar)
1 495.86 497.81
bhd (Bahrain Dinar)
1 404.72 406.31
omr (Omani Rial)
1 396.33 397.89



अगुल्टो अगुल्टो   
  • २०८३ असार २५, बिहीबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP