मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर घट्दा युरो र पाउन्डको भाउ बढ्यो

1K
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर घट्दा युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ भने युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउ भने बढेको छ ।

निर्धारण गरिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.16 145.76
eur (European Euro)
1 171.32 172.03
gbp (UK Pound Sterling)
1 196.55 197.37
chf (Swiss Franc)
1 187.32 188.09
aud (Australian Dollar)
1 103.30 103.72
cad (Canadian Dollar)
1 106.10 106.54
sgd (Singapore Dollar)
1 114.87 115.35
jpy (Japanese Yen)
10 9.30 9.34
cny (Chinese Yuan)
1 21.22 21.31
sar (Saudi Arabian Riyal)
1 38.71 38.87
qar (Qatari Riyal)
1 39.83 39.99
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 39.52 39.69
myr (Malaysian Ringgit)
1 37.35 37.51
krw (South Korean Won)
100 10.17 10.22
sek (Swedish Kroner)
1 16.04 16.11
dkk (Danish Kroner)
1 22.93 23.02
hkd (Hong Kong Dollar)
1 18.55 18.63
kwd (Kuwaity Dinar)
1 475.16 477.12
bhd (Bahrain Dinar)
1 385.00 386.59
omr (Omani Rial)
1 377.05 378.61



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १५, शुक्रबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP