मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: देशभर सामान्य मौसम, कतैकतै आंशिक बदली

1.9K
SHARES
मौसम पूर्वानुमान: देशभर सामान्य मौसम, कतैकतै आंशिक बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै महत्त्वपूर्ण मौसम प्रणालीको प्रभाव छैन ।

हाल गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली छ भने अन्य अधिकांश भूभागमा आकाश सफा देखिएको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ, जबकि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का बादल लाग्ने र देशका अन्य भूभागमा आकाश मुख्यतया सफै रहने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २८, शुक्रबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP