मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेयर बालेनलाई पितृशोक, पिता रामनारायण शाहको निधन

2K
SHARES
मेयर बालेनलाई पितृशोक, पिता रामनारायण शाहको निधन

काठमान्डु । काठमान्डु महानगरका मेयर बालेन्द्र शाह (बालेन) पितृ शोकमा परेका छन् । आइतबार स्वास्थ्य समस्या देखिएपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल लगिएका उनका पिता रामनारायण शाहको उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

पिसाब संक्रमण शरीरभरि फैलिएपछि अवस्था जटिल बन्दै गएपछि शाहलाई भेन्टिलेटरमा राखी उपचार गरिन्थ्यो । चिकित्सकहरूको प्रयासका बीच आज उहाँले अन्तिम श्वास त्यागेको अस्पतालले पुष्टि गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्की बिहानै सिभिल अस्पताल पुगेकी थिइन् र मेयर बालेनका पिताको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १५, सोमबार ०७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP