मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चार नवनियुक्त मन्त्रीले शपथ लिए, मन्त्रालयको जिम्मेवारी बाँडफाँट

2.1K
SHARES
चार नवनियुक्त मन्त्रीले शपथ लिए, मन्त्रालयको जिम्मेवारी बाँडफाँट

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ लिने मन्त्रीहरूमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन् ।

जिम्मेवारी बाँडफाँटका अनुसार अनिल सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने भएका छन् ।

त्यस्तै, मदन परियारलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ६, सोमबार ०९:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP