मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओली आगामी सेप्टेम्बर १६ मा भारत यात्रा गर्दै

2.6K
SHARES
प्रधानमन्त्री ओली आगामी सेप्टेम्बर १६ मा भारत यात्रा गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको दुईदिने आधिकारिक भ्रमणमा जाँदै छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई सेप्टेम्बर १६ र १७ का लागि भ्रमणको निमन्त्रणा पठाएका हुन् ।

प्रधानमन्त्री ओलीले मोदीको औपचारिक निम्तो स्वीकृत गरेका छन् र उक्त मितिमा नयाँ दिल्ली पुग्ने तयारीमा छन् । भारत–नेपाल सम्बन्ध सुदृढ गर्न भन्दै आयोजना गरिएको यस भ्रमणमा दुवै देशबीच विभिन्न मुद्दामा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP