मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनका दृश्यहरू माग्दै प्रहरीको सूचना

2.2K
SHARES
जेनजी आन्दोलनका दृश्यहरू माग्दै प्रहरीको सूचना

काठमाडौं । नेपाल प्रहरीले जेनजीको आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीजस्ता गतिविधिको तस्बिर तथा भिडिओ उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ ।

शुक्रबार जारी सूचनामा प्रहरीले मंगलबार र बुधबारका दिन भएका घटनासम्बन्धी तस्बिर वा भिडिओ भए उपलब्ध गराउन आग्रह गरेको हो । प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओबाट पनि अनुसन्धान अघि बढाउने जनाएको छ ।

त्यसबाहेक त्यस्ता सामग्रीहरू nepalpoliceinfo@gmail.com मार्फत पठाउन सकिने बताइएको छ । भिडिओ पठाउने व्यक्तिको परिचय गोप्य राखिने प्रष्ट पारिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP