मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संवैधानिक दायरामा रहेर निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति पौडेल

2.6K
SHARES
संवैधानिक दायरामा रहेर निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्ने गरी निदानको खोजी भइरहेको बताएका छन् ।

पौडेलले बिहीबार एक अपिलपत्र जारी गर्दै पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग पक्षलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

अपिलमा भनिएको छ, “आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समाधानको निदानको खोजी भइरहेको कुरा विश्वास दिलाउँछु ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार १०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP