मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिए राजीनामा

2.4K
SHARES
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि र ठूलो जनधनको क्षति भएपछि उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

भ्रष्टाचार विरोध र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजीहरूले सोमबार प्रदर्शन गरेका थिए । सरकारी दमनमा उक्त प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आन्दोलन मंगलबार अझ चर्किएको थियो ।

प्रदर्शनकारीहरूले व्यापक तोडफोड र हिंसात्मक गतिविधि सञ्चालन गरेपछि अन्ततः प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०८:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP