मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजीको प्रदर्शनमा प्रहरीको गोली, एकको मृत्यु

2.1K
SHARES
जेनजीको प्रदर्शनमा प्रहरीको गोली, एकको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा जारी जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार उपचारका क्रममा एक प्रदर्शनकारीको ज्यान गएको हो । उनका अनुसार हाल पनि ७०–८० जना घाइतेहरू अस्पतालमा उपचाररत छन् ।

मृतकको परिचय भने अहिलेसम्म सार्वजनिक भएको छैन । प्रशासन र अस्पताल स्रोतले घटनाबारे थप विवरण पछि सार्वजनिक गर्ने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०८:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP