मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपतिबाट ‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक’ प्रमाणीकरण

2.2K
SHARES
राष्ट्रपतिबाट ‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक’ प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

बुधबार राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा प्रमाणीकरण नेपालको संविधानको धारा ११३(२) बमोजिम गरिएको उल्लेख छ । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, उक्त विधेयक संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ११३ को उपधारा २ अनुसार राष्ट्रपति पौडेलले आज विधेयक प्रमाणीकरण गर्नुभएको छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ११:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP