मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लाइसेन्स सेवामा पूर्ण अवरोध, आजदेखि सबै प्रक्रिया ठप्प

2.2K
SHARES
लाइसेन्स सेवामा पूर्ण अवरोध, आजदेखि सबै प्रक्रिया ठप्प

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा आज (असार २० गते शुक्रबार) देखि अनिश्चितकालका लागि स्थगित गरिएको छ । यातायात व्यवस्था विभागले एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा आएको प्राविधिक गडबडीका कारण सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ, ‘सवारी चालक अनुमतिपत्रसम्बन्धी ईडीएल प्रणाली, अनलाइन आवेदन फारम तथा अत्यावश्यक सेवा समेत हालका लागि बन्द गरिएको छ ।’

विभागका अनुसार समस्या समाधानको प्रयास भइरहेको छ भने सेवा पुनः सुचारु हुने मिति अर्को सूचना मार्फत जानकारी गराइनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २०, शुक्रबार ०८:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP