मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर

299
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ०६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४० पैसा र बिक्रीदर १०८ रुपैयाँ ८३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४४ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.07 150.67
eur (European Euro)
1 173.24 173.93
gbp (UK Pound Sterling)
1 200.30 201.10
chf (Swiss Franc)
1 189.30 190.06
aud (Australian Dollar)
1 103.93 104.35
cad (Canadian Dollar)
1 108.40 108.83
sgd (Singapore Dollar)
1 116.86 117.33
jpy (Japanese Yen)
10 9.41 9.44
cny (Chinese Yuan)
1 21.72 21.81
sar (Saudi Arabian Riyal)
1 40.00 40.16
qar (Qatari Riyal)
1 41.06 41.22
thb (Thai Baht)
1 4.57 4.59
aed (UAE Dirham)
1 40.86 41.03
myr (Malaysian Ringgit)
1 37.57 37.72
krw (South Korean Won)
100 9.96 10.00
sek (Swedish Kroner)
1 15.99 16.06
dkk (Danish Kroner)
1 23.19 23.28
hkd (Hong Kong Dollar)
1 19.18 19.26
kwd (Kuwaity Dinar)
1 489.39 491.34
bhd (Bahrain Dinar)
1 397.48 399.07
omr (Omani Rial)
1 389.84 391.40



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १३, शुक्रबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP