मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर

299
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.64 148.24
eur (European Euro)
1 168.55 169.24
gbp (UK Pound Sterling)
1 195.27 196.06
chf (Swiss Franc)
1 186.56 187.31
aud (Australian Dollar)
1 103.07 103.49
cad (Canadian Dollar)
1 107.62 108.06
sgd (Singapore Dollar)
1 115.01 115.48
jpy (Japanese Yen)
10 9.24 9.28
cny (Chinese Yuan)
1 21.41 21.49
sar (Saudi Arabian Riyal)
1 39.34 39.50
qar (Qatari Riyal)
1 40.39 40.56
thb (Thai Baht)
1 4.55 4.57
aed (UAE Dirham)
1 40.20 40.36
myr (Malaysian Ringgit)
1 37.49 37.64
krw (South Korean Won)
100 9.83 9.87
sek (Swedish Kroner)
1 15.57 15.64
dkk (Danish Kroner)
1 22.56 22.65
hkd (Hong Kong Dollar)
1 18.86 18.94
kwd (Kuwaity Dinar)
1 481.70 483.65
bhd (Bahrain Dinar)
1 391.05 392.64
omr (Omani Rial)
1 383.48 385.04



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २, सोमबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP