मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली बजारमा सुनचाँदीको भाउमा ठूलो गिरावट

585
SHARES
नेपाली बजारमा सुनचाँदीको भाउमा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १८ हजार ८०० रुपैयाँले घट्दै ३ लाख रुपैयाँमा झरेको छ । यसअघि सुन तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १ हजार ५६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार चाँदीको भाउ तोलाको ७ हजार ६५ रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभावका कारण पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा तीव्र परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १८, आईतवार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP