मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

78
SHARES
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.88 152.48
eur (European Euro)
1 175.80 176.50
gbp (UK Pound Sterling)
1 203.73 204.54
chf (Swiss Franc)
1 190.78 191.53
aud (Australian Dollar)
1 106.92 107.35
cad (Canadian Dollar)
1 108.58 109.01
sgd (Singapore Dollar)
1 118.30 118.77
jpy (Japanese Yen)
10 9.48 9.52
cny (Chinese Yuan)
1 22.46 22.55
sar (Saudi Arabian Riyal)
1 40.47 40.63
qar (Qatari Riyal)
1 41.66 41.82
thb (Thai Baht)
1 4.64 4.66
aed (UAE Dirham)
1 41.35 41.52
myr (Malaysian Ringgit)
1 37.43 37.58
krw (South Korean Won)
100 10.00 10.04
sek (Swedish Kroner)
1 16.10 16.16
dkk (Danish Kroner)
1 23.52 23.61
hkd (Hong Kong Dollar)
1 19.38 19.46
kwd (Kuwaity Dinar)
1 494.32 496.27
bhd (Bahrain Dinar)
1 402.78 404.38
omr (Omani Rial)
1 394.47 396.03



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ३१, आईतवार ००:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP