मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

416
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ हिजोको तुलनामा आज घटेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०५ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.63 154.23
eur (European Euro)
1 178.41 179.11
gbp (UK Pound Sterling)
1 206.44 207.25
chf (Swiss Franc)
1 195.07 195.84
aud (Australian Dollar)
1 109.62 110.05
cad (Canadian Dollar)
1 111.61 112.05
sgd (Singapore Dollar)
1 120.08 120.55
jpy (Japanese Yen)
10 9.66 9.70
cny (Chinese Yuan)
1 22.59 22.68
sar (Saudi Arabian Riyal)
1 40.94 41.10
qar (Qatari Riyal)
1 42.15 42.31
thb (Thai Baht)
1 4.70 4.72
aed (UAE Dirham)
1 41.83 41.99
myr (Malaysian Ringgit)
1 38.77 38.92
krw (South Korean Won)
100 10.19 10.23
sek (Swedish Kroner)
1 16.42 16.49
dkk (Danish Kroner)
1 23.87 23.97
hkd (Hong Kong Dollar)
1 19.61 19.69
kwd (Kuwaity Dinar)
1 500.75 502.71
bhd (Bahrain Dinar)
1 407.40 408.99
omr (Omani Rial)
1 399.03 400.59



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ८, शुक्रबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP