मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा उम्मेदवार

2.1K
SHARES
महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा उम्मेदवार

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मन्त्री पद त्यागेपछि उनी निर्वाचन मैदानमा होमिएका हुन् ।

पुनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए, जुन सम्बन्धित निकायबाट स्वीकृत भइसकेको छ । सरकारबाट बाहिरिएसँगै उनले चुनावी अभियानलाई प्राथमिकता दिएका छन् ।

निर्वाचनमा पुन स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछन् । म्याग्दीमा लामो समयदेखि सामाजिक तथा प्रविधि अभियानमा सक्रिय रहेका पुनको उम्मेदवारीले स्थानीय राजनीतिक समीकरणमा नयाँ चर्चा सिर्जना गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ६, मंगलवार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP