मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

2.2K
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा तथा स्वीस फ्यांक एकको खरिददर १८१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८२ रुपैयाँ १३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.37 144.97
eur (European Euro)
1 169.50 170.20
gbp (UK Pound Sterling)
1 193.05 193.85
chf (Swiss Franc)
1 181.38 182.13
aud (Australian Dollar)
1 96.04 96.44
cad (Canadian Dollar)
1 104.82 105.26
sgd (Singapore Dollar)
1 111.75 112.21
jpy (Japanese Yen)
10 9.26 9.30
cny (Chinese Yuan)
1 20.46 20.55
sar (Saudi Arabian Riyal)
1 38.47 38.63
qar (Qatari Riyal)
1 39.61 39.77
thb (Thai Baht)
1 4.57 4.59
aed (UAE Dirham)
1 39.31 39.47
myr (Malaysian Ringgit)
1 35.21 35.35
krw (South Korean Won)
100 9.79 9.83
sek (Swedish Kroner)
1 15.57 15.64
dkk (Danish Kroner)
1 22.69 22.79
hkd (Hong Kong Dollar)
1 18.55 18.62
kwd (Kuwaity Dinar)
1 470.65 472.61
bhd (Bahrain Dinar)
1 382.97 384.56
omr (Omani Rial)
1 374.98 376.54



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २९, सोमबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP