मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृह मन्त्रालयद्वारा ३६ उच्च अधिकारीको सरुवा

2.9K
SHARES
गृह मन्त्रालयद्वारा ३६ उच्च अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ठूला स्तरको प्रशासनिक फेरबदल गर्दै देशभरका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) र मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार, मन्त्रालय मातहत रहेका दुई विभागका महानिर्देशकसँगै ललितपुर, मोरङ, रुपन्देही, कास्की, बाँके, र कैलाली लगायतका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि सरुवा गरिएको हो । मन्त्रालयका अनुसार सरुवा सामान्य प्रशासनिक प्रक्रिया अनुरूप गरिएको र यसले जिल्ला प्रशासनको काम–कारबाहीमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ९, आईतवार १३:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP