मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलमान घिसिङको घोषणाः मन्त्री पदको सुविधा सहिद परिवारलाई

1.5K
SHARES
कुलमान घिसिङको घोषणाः मन्त्री पदको सुविधा सहिद परिवारलाई

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहणसँगै मन्त्रीका हैसियतले पाउने सम्पूर्ण सेवा–सुविधा त्याग गर्ने निर्णय गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले आफूले नलिने ती सुविधा सहिद परिवारलाई उपलब्ध गराउने घोषणा गरे ।

अन्तरिम सरकारमा मन्त्री बनेका घिसिङले सोमबारै राष्ट्रपति सामु पद तथा गोपनीयताको शपथ लिएका थिए । मन्त्री पदबाट प्राप्त हुने भौतिक सुविधा र विशेषाधिकारलाई सहिद परिवारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता सार्वजनिक गर्दै उनले पदलाई जिम्मेवारी र सेवाको माध्यमका रूपमा उपयोग गर्ने संकेत दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३०, सोमबार ११:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP