मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनमा ओली–मोदी भेट: ‘नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष’

1.7K
SHARES
चीनमा ओली–मोदी भेट: ‘नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष’

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार दिउँसो तियान्जिनमा भेट भएको छ ।

भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई विशेष र गहिरो भएको बताएका छन् ।

मोदीले भने, “भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ । तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार १२:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP