मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेट्रोल महँगियो, डिजेल–मट्टितेल सस्तो

2K
SHARES
पेट्रोल महँगियो, डिजेल–मट्टितेल सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोलको मूल्य बढाएको छ, भने डिजेल र मट्टितेल सस्तो भएको छ ।

निगमले सार्वजनिक गरेको मूल्य सूची अनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

निगमका अनुसार मूल्य समायोजन भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ मूल्य संरचनाको आधारमा गरिएको हो । नयाँ समायोजनसँगै पेट्रोलको खुद्रा मूल्य बढेको छ भने डिजेल र मट्टितेल उपभोक्ताले पुरानाभन्दा केही सस्तोमा किन्न पाउने भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३१, शनिबार ०६:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP