मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: अमेरिकी डलर र युआनको भाउ एक पैसाले बृद्धि

442
SHARES
विनिमय दर: अमेरिकी डलर र युआनको भाउ एक पैसाले बृद्धि

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार हिजो भन्दा आज चाइनिज युआन र अमेरिकी डलरको भाउ एक पैसाले बढेको छ अन्य अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ५५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० तथा चाइनिज युआन एकको खरिदर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 154.56 155.16
eur (European Euro)
1 172.83 173.50
gbp (UK Pound Sterling)
1 203.87 204.66
chf (Swiss Franc)
1 185.28 186.00
aud (Australian Dollar)
1 107.44 107.86
cad (Canadian Dollar)
1 108.36 108.78
sgd (Singapore Dollar)
1 120.55 121.02
jpy (Japanese Yen)
10 9.77 9.80
cny (Chinese Yuan)
1 23.06 23.15
sar (Saudi Arabian Riyal)
1 41.17 41.33
qar (Qatari Riyal)
1 42.40 42.57
thb (Thai Baht)
1 4.59 4.61
aed (UAE Dirham)
1 42.08 42.25
myr (Malaysian Ringgit)
1 37.78 37.92
krw (South Korean Won)
100 11.50 11.54
sek (Swedish Kroner)
1 15.43 15.49
dkk (Danish Kroner)
1 23.12 23.21
hkd (Hong Kong Dollar)
1 19.70 19.77
kwd (Kuwaity Dinar)
1 501.57 503.52
bhd (Bahrain Dinar)
1 409.81 411.40
omr (Omani Rial)
1 401.46 403.02



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २३, शुक्रबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP