मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो

221
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारन गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११० रुपैयाँ ३४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

1395.63397.18

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.31 152.91
eur (European Euro)
1 177.30 177.99
gbp (UK Pound Sterling)
1 206.88 207.69
chf (Swiss Franc)
1 189.40 190.15
aud (Australian Dollar)
1 109.62 110.05
cad (Canadian Dollar)
1 109.90 110.34
sgd (Singapore Dollar)
1 119.84 120.31
jpy (Japanese Yen)
10 9.54 9.58
cny (Chinese Yuan)
1 22.66 22.75
sar (Saudi Arabian Riyal)
1 40.57 40.73
qar (Qatari Riyal)
1 41.78 41.95
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 41.47 41.63
myr (Malaysian Ringgit)
1 37.83 37.98
krw (South Korean Won)
100 11.10 11.14
sek (Swedish Kroner)
1 15.99 16.05
dkk (Danish Kroner)
1 23.72 23.81
hkd (Hong Kong Dollar)
1 19.43 19.50
kwd (Kuwaity Dinar)
1 496.37 498.32
bhd (Bahrain Dinar)
1 404.00 405.59
omr (Omani Rial)



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १३, शनिबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP