मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रीपरिषद् बैठकका १७ निर्णय यस्ता छन्

2.2K
SHARES
मन्त्रीपरिषद् बैठकका १७ निर्णय यस्ता छन्

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगलाई थप जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका लागि निजामती सेवाबाट चार र नेपाल प्रहरीबाट ११ जना कर्मचारी थप रूपमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्री खरेलका अनुसार मन्त्रिपरिषद्ले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

यससँगै सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ लाई स्वीकृति प्रदान गरेको पनि उनले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २५, मंगलवार ११:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP