मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नख्खु कारागारबाट रिहा भए रवि लामिछाने

3.1K
SHARES
नख्खु कारागारबाट रिहा भए रवि लामिछाने

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् ।

रास्वपाका एक नेताले जानकारी दिँदै भने, “प्रशासनले हामी सुरक्षा गर्न सक्दैनौं, तपाईंहरूले जिम्मा लिनुहोस् भनेपछि उनको परिवारले जिम्मा लिएको हो ।”

रविलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी थिइन् ।

उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा भेला भएका थिए । रिहापछि रविले हात हल्लाएर समर्थकहरूसँग भेटघाट गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार १०:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP