मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

थियानचिनमा पुटिन–मोदी–सी भेटवार्ता

1.8K
SHARES
थियानचिनमा पुटिन–मोदी–सी भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै मोदीले एक्समा लेखेका छन्, “थियानचिनमा अन्तरक्रिया जारी छ । एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग दृष्टिकोण आदानप्रदान भयो ।”

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन विभिन्न देशका सरकार र राष्ट्रप्रमुख अहिले चीनको थियानचिनमा पुगेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १६, सोमबार ०५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP