मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सदस्यता नवीकरणमा रोकपछि भण्डारीको पहिलो औपचारिक प्रतिक्रिया आज

1.7K
SHARES
सदस्यता नवीकरणमा रोकपछि भण्डारीको पहिलो औपचारिक प्रतिक्रिया आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सदस्यता नवीकरणमा रोक लगाएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा राख्न लागेकी छन् ।

उनले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गर्दैछिन् ।

भण्डारीले पत्रकार सम्मेलनमार्फत पार्टीसँगको सम्बन्ध, पछिल्लो विवाद र आगामी राजनीतिक यात्राबारे प्रष्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

राजनीतिमा सक्रियता जनाइसकेकी भण्डारीले यसअघि पनि आफू पछि नहट्ने अडान सार्वजनिक रूपमा व्यक्त गरेकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार ०४:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP