मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली सेनामा २८० अधिकृत क्याडेटको भर्ना खुल्यो, भदौ १८ सम्म आवेदन

754
SHARES
नेपाली सेनामा २८० अधिकृत क्याडेटको भर्ना खुल्यो, भदौ १८ सम्म आवेदन

काठमाडौं । नेपाली सेनाले सहायक सेनानी÷उपसेनानी तहका २८० अधिकृत क्याडेट पदमा खुला तथा समावेशी प्रतियोगितामार्फत भर्ना प्रक्रिया सुरु गरेको छ ।

शुक्रबार जंगीअड्डास्थित भर्ना छनोट निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो ।

सूचनाअनुसार रिक्त रहेका २८० पदमा खुला र समावेशी दुवै समूहबाट प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ ।

इच्छुक उम्मेदवारले भदौ १८ गतेसम्म निर्धारित प्रक्रियाअनुसार दरखास्त पेश गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

 



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २९, शुक्रबार ०५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP