मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अस्ट्रेलियन डलरको दर बढ्दा अमेरिकी डलर, युरो र पाउन्डको घट्यो

2.8K
SHARES
अस्ट्रेलियन डलरको दर बढ्दा अमेरिकी डलर, युरो र पाउन्डको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अस्ट्रेलियन डलरको दर हिजोको तुलनामा केही पैसा बढ्दा अमेरिकी डलर, युरो र पाउन्डको दर भने घटेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा कायम भएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ २६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा कायम गरिएको छ । आज येन र युानको दर हिजोभन्दा बढेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.52 144.12
eur (European Euro)
1 167.77 168.48
gbp (UK Pound Sterling)
1 193.76 194.57
chf (Swiss Franc)
1 180.26 181.01
aud (Australian Dollar)
1 96.73 97.14
cad (Canadian Dollar)
1 103.97 104.41
sgd (Singapore Dollar)
1 112.01 112.48
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 20.49 20.58
sar (Saudi Arabian Riyal)
1 38.27 38.43
qar (Qatari Riyal)
1 39.37 39.54
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 39.07 39.24
myr (Malaysian Ringgit)
1 35.37 35.52
krw (South Korean Won)
100 9.92 9.96
sek (Swedish Kroner)
1 15.61 15.68
dkk (Danish Kroner)
1 22.45 22.55
hkd (Hong Kong Dollar)
1 18.43 18.51
kwd (Kuwaity Dinar)
1 469.79 471.75
bhd (Bahrain Dinar)
1 380.73 382.32
omr (Omani Rial)
1 372.79 374.35



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २४, बिहीबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP