मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर:स्थिर  चाइनिज युआन र अमेरिकी डलर

52
SHARES
विदेशी मुद्राको विनिमय दर:स्थिर  चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 154.21 154.81
eur (European Euro)
1 175.31 175.99
gbp (UK Pound Sterling)
1 205.46 206.26
chf (Swiss Franc)
1 188.49 189.22
aud (Australian Dollar)
1 107.65 108.07
cad (Canadian Dollar)
1 109.41 109.83
sgd (Singapore Dollar)
1 119.48 119.95
jpy (Japanese Yen)
10 9.41 9.45
cny (Chinese Yuan)
1 22.77 22.86
sar (Saudi Arabian Riyal)
1 41.08 41.24
qar (Qatari Riyal)
1 42.32 42.48
thb (Thai Baht)
1 4.58 4.59
aed (UAE Dirham)
1 41.99 42.15
myr (Malaysian Ringgit)
1 37.69 37.84
krw (South Korean Won)
100 10.57 10.61
sek (Swedish Kroner)
1 15.88 15.94
dkk (Danish Kroner)
1 23.46 23.55
hkd (Hong Kong Dollar)
1 19.66 19.74
kwd (Kuwaity Dinar)
1 501.01 502.96
bhd (Bahrain Dinar)
1 408.99 410.58
omr (Omani Rial)
1 400.53 402.09



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ११, सोमबार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP