मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, अन्यको कति ?

793
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.21 147.81
eur (European Euro)
1 170.17 170.86
gbp (UK Pound Sterling)
1 197.21 198.01
chf (Swiss Franc)
1 188.55 189.32
aud (Australian Dollar)
1 105.12 105.55
cad (Canadian Dollar)
1 108.32 108.76
sgd (Singapore Dollar)
1 115.49 115.96
jpy (Japanese Yen)
10 9.28 9.32
cny (Chinese Yuan)
1 21.43 21.51
sar (Saudi Arabian Riyal)
1 39.23 39.39
qar (Qatari Riyal)
1 40.38 40.54
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 40.08 40.25
myr (Malaysian Ringgit)
1 37.49 37.64
krw (South Korean Won)
100 9.96 10.00
sek (Swedish Kroner)
1 15.89 15.96
dkk (Danish Kroner)
1 22.77 22.87
hkd (Hong Kong Dollar)
1 18.81 18.88
kwd (Kuwaity Dinar)
1 480.29 482.25
bhd (Bahrain Dinar)
1 389.86 391.45
omr (Omani Rial)
1 382.38 383.94



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २९, शुक्रबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP