मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेट्रोलियम पदार्थको मूल्य घट्यो, मध्यरातदेखि नयाँ दर लागू

1.4K
SHARES
पेट्रोलियम पदार्थको मूल्य घट्यो, मध्यरातदेखि नयाँ दर लागू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँको कमी गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा कारोबार हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले बिहीबार राति मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २, शुक्रबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP