मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

3.6K
SHARES
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा तथा स्वीस फ्यांक एकको खरिददर १८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८२ रुपैयाँ २४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.37 144.97
eur (European Euro)
1 169.24 169.95
gbp (UK Pound Sterling)
1 193.02 193.82
chf (Swiss Franc)
1 181.48 182.24
aud (Australian Dollar)
1 96.19 96.59
cad (Canadian Dollar)
1 104.91 105.34
sgd (Singapore Dollar)
1 111.75 112.21
jpy (Japanese Yen)
10 9.26 9.29
cny (Chinese Yuan)
1 20.46 20.55
sar (Saudi Arabian Riyal)
1 38.47 38.63
qar (Qatari Riyal)
1 39.61 39.77
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 39.31 39.47
myr (Malaysian Ringgit)
1 35.21 35.35
krw (South Korean Won)
100 9.78 9.82
sek (Swedish Kroner)
1 15.53 15.59
dkk (Danish Kroner)
1 22.66 22.75
hkd (Hong Kong Dollar)
1 18.54 18.62
kwd (Kuwaity Dinar)
1 470.58 472.54
bhd (Bahrain Dinar)
1 382.97 384.56
omr (Omani Rial)
1 374.98 376.54



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २८, आईतवार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP