मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल हुने

2.5K
SHARES
प्रतिनिधिसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रमुख रहेको छ ।

यो विधेयक २०८१ सालको असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो भने चैत ४ गते पारित गरिएको थियो ।

विधेयकले आँखा स्वास्थ्य शिक्षा, अध्यापन र अनुसन्धानलाई संस्थागत गर्दै विशेषज्ञ सेवा तथा आधुनिक प्रविधिको प्रयोगमार्फत तिलगङ्गालाई एक उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्य राखेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार ०४:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP