मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

403
SHARES
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.16 152.76
eur (European Euro)
1 170.13 170.80
gbp (UK Pound Sterling)
1 201.45 202.25
chf (Swiss Franc)
1 182.73 183.45
aud (Australian Dollar)
1 106.10 106.52
cad (Canadian Dollar)
1 106.72 107.14
sgd (Singapore Dollar)
1 118.88 119.34
jpy (Japanese Yen)
10 9.63 9.66
cny (Chinese Yuan)
1 22.73 22.82
sar (Saudi Arabian Riyal)
1 40.51 40.67
qar (Qatari Riyal)
1 41.74 41.91
thb (Thai Baht)
1 4.53 4.55
aed (UAE Dirham)
1 41.43 41.59
myr (Malaysian Ringgit)
1 37.24 37.39
krw (South Korean Won)
100 11.36 11.41
sek (Swedish Kroner)
1 15.22 15.28
dkk (Danish Kroner)
1 22.76 22.85
hkd (Hong Kong Dollar)
1 19.39 19.46
kwd (Kuwaity Dinar)
1 493.55 495.49
bhd (Bahrain Dinar)
1 402.81 404.39
omr (Omani Rial)
1 395.22 396.77



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २८, बुधबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP