मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: चाइनिज युआन र अमेरिकी डलरको मूल्यमा बृद्धि

403
SHARES
विनिमय दर: चाइनिज युआन र अमेरिकी डलरको मूल्यमा बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले निर्धारण गरेको दरअनुसार आज पनि चाइनिज युआन, अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.28 153.88
eur (European Euro)
1 174.32 175.00
gbp (UK Pound Sterling)
1 203.16 203.96
chf (Swiss Franc)
1 184.32 185.04
aud (Australian Dollar)
1 107.50 107.92
cad (Canadian Dollar)
1 108.23 108.65
sgd (Singapore Dollar)
1 119.87 120.34
jpy (Japanese Yen)
10 9.76 9.80
cny (Chinese Yuan)
1 22.84 22.93
sar (Saudi Arabian Riyal)
1 40.83 40.99
qar (Qatari Riyal)
1 42.05 42.22
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 41.73 41.89
myr (Malaysian Ringgit)
1 37.53 37.67
krw (South Korean Won)
100 11.27 11.32
sek (Swedish Kroner)
1 15.38 15.44
dkk (Danish Kroner)
1 23.32 23.41
hkd (Hong Kong Dollar)
1 19.54 19.62
kwd (Kuwaity Dinar)
1 498.15 500.10
bhd (Bahrain Dinar)
1 406.61 408.20
omr (Omani Rial)
1 398.12 399.68



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १३, मंगलवार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP