मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युआन र डलर उकालो, युरो–पाउन्डसहित अधिकांश विदेशी मुद्रा ओरालो

793
SHARES
युआन र डलर उकालो, युरो–पाउन्डसहित अधिकांश विदेशी मुद्रा ओरालो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कले तोकेको दरअनुसार चाइनिज युआन र अमेरिकी डलरको मूल्य बढ्दा युरो, पाउन्ड स्टर्लिङलगायत अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.89 153.49
eur (European Euro)
1 174.47 175.16
gbp (UK Pound Sterling)
1 203.13 203.93
chf (Swiss Franc)
1 185.79 186.52
aud (Australian Dollar)
1 108.28 108.70
cad (Canadian Dollar)
1 108.56 108.98
sgd (Singapore Dollar)
1 119.65 120.12
jpy (Japanese Yen)
10 9.69 9.73
cny (Chinese Yuan)
1 22.80 22.89
sar (Saudi Arabian Riyal)
1 40.71 40.87
qar (Qatari Riyal)
1 41.95 42.11
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 41.63 41.79
myr (Malaysian Ringgit)
1 37.47 37.62
krw (South Korean Won)
100 11.21 11.25
sek (Swedish Kroner)
1 15.49 15.55
dkk (Danish Kroner)
1 23.34 23.43
hkd (Hong Kong Dollar)
1 19.49 19.57
kwd (Kuwaity Dinar)
1 497.20 499.15
bhd (Bahrain Dinar)
1 405.53 407.12
omr (Omani Rial)
1 397.11 398.67



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ८, बिहीबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP