मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: चाइनिज युआन र अमेरिकी डलर बढ्दा अन्य कति ?

286
SHARES
विनिमय दर: चाइनिज युआन र अमेरिकी डलर बढ्दा अन्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ २३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

1397.16398.72

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.91 153.51
eur (European Euro)
1 177.46 178.16
gbp (UK Pound Sterling)
1 207.29 208.11
chf (Swiss Franc)
1 188.71 189.45
aud (Australian Dollar)
1 108.23 108.65
cad (Canadian Dollar)
1 110.23 110.67
sgd (Singapore Dollar)
1 119.80 120.27
jpy (Japanese Yen)
10 9.61 9.65
cny (Chinese Yuan)
1 22.69 22.78
sar (Saudi Arabian Riyal)
1 40.73 40.89
qar (Qatari Riyal)
1 41.95 42.11
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 41.64 41.80
myr (Malaysian Ringgit)
1 37.69 37.83
krw (South Korean Won)
100 11.00 11.04
sek (Swedish Kroner)
1 16.08 16.15
dkk (Danish Kroner)
1 23.74 23.83
hkd (Hong Kong Dollar)
1 19.50 19.57
kwd (Kuwaity Dinar)
1 497.83 499.79
bhd (Bahrain Dinar)
1 405.58 407.17
omr (Omani Rial)



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ४, बिहीबार ००:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP