मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दरः लगातार बढ्दै युआन र अमेरिकी डलर

26
SHARES
विदेशी मुद्राको विनिमय दरः लगातार बढ्दै युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

1395.83397.39

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.40 153.00
eur (European Euro)
1 175.79 176.48
gbp (UK Pound Sterling)
1 205.76 206.57
chf (Swiss Franc)
1 187.88 188.62
aud (Australian Dollar)
1 107.53 107.96
cad (Canadian Dollar)
1 109.37 109.80
sgd (Singapore Dollar)
1 118.96 119.42
jpy (Japanese Yen)
10 9.57 9.60
cny (Chinese Yuan)
1 22.59 22.68
sar (Saudi Arabian Riyal)
1 40.59 40.75
qar (Qatari Riyal)
1 41.80 41.97
thb (Thai Baht)
1 4.59 4.61
aed (UAE Dirham)
1 41.50 41.66
myr (Malaysian Ringgit)
1 37.24 37.39
krw (South Korean Won)
100 10.76 10.80
sek (Swedish Kroner)
1 16.02 16.08
dkk (Danish Kroner)
1 23.51 23.61
hkd (Hong Kong Dollar)
1 19.42 19.50
kwd (Kuwaity Dinar)
1 496.26 498.21
bhd (Bahrain Dinar)
1 404.19 405.78
omr (Omani Rial)



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २७, बुधबार ००:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP