मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: आज पनि बढ्यो अमेरिकी डलर मूल्य

2.2K
SHARES
विदेशी मुद्राको विनिमय दर: आज पनि बढ्यो अमेरिकी डलर मूल्य

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरेको दर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९फ५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.35 145.95
eur (European Euro)
1 170.86 171.56
gbp (UK Pound Sterling)
1 195.02 195.83
chf (Swiss Franc)
1 182.55 183.31
aud (Australian Dollar)
1 96.44 96.84
cad (Canadian Dollar)
1 105.48 105.92
sgd (Singapore Dollar)
1 112.70 113.17
jpy (Japanese Yen)
10 9.38 9.42
cny (Chinese Yuan)
1 20.64 20.72
sar (Saudi Arabian Riyal)
1 38.75 38.91
qar (Qatari Riyal)
1 39.77 39.93
thb (Thai Baht)
1 4.61 4.63
aed (UAE Dirham)
1 39.58 39.74
myr (Malaysian Ringgit)
1 35.58 35.72
krw (South Korean Won)
100 9.85 9.90
sek (Swedish Kroner)
1 15.61 15.67
dkk (Danish Kroner)
1 22.87 22.96
hkd (Hong Kong Dollar)
1 18.68 18.76
kwd (Kuwaity Dinar)
1 474.05 476.01
bhd (Bahrain Dinar)
1 385.54 387.14
omr (Omani Rial)
1 377.53 379.09



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २, बुधबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP