मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सामान्य मौसमी स्थिति, पहाडी क्षेत्रमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

2K
SHARES
देशभर सामान्य मौसमी स्थिति, पहाडी क्षेत्रमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन ।

मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ ।

त्यसैगरी, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने देशका अन्य अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ९, आईतवार ००:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP