मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“अब म अध्यक्ष होइन, संयोजक मात्र” : प्रचण्ड

3K
SHARES
“अब म अध्यक्ष होइन, संयोजक मात्र” : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब अध्यक्ष नभएको स्पष्ट गरेका छन् ।

केन्द्रीय कमिटी बैठक समापनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, “अब म अध्यक्ष रहिन, संयोजक भएँ ।”

शुक्रबारदेखि प्रज्ञा प्रतिष्ठान, कमलादीमा बसेको माओवादी केन्द्रीय कमिटीको बैठक प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ । बैठकले नारायणकाजी श्रेष्ठको पुरक प्रस्ताव र उपमहासचिव जनार्दन शर्माको फरक मतलाई समेत समेट्दै आगामी महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको छ ।

यसैगरी बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार १२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP