मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेयर बालेनद्वारा प्रधानमन्त्री ओली लक्षित कडा टिप्पणीः ‘तेरो भरौटेहरूको पो बा भइस्’

1.5K
SHARES
मेयर बालेनद्वारा प्रधानमन्त्री ओली लक्षित कडा टिप्पणीः ‘तेरो भरौटेहरूको पो बा भइस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा शब्दमा टिप्पणी गरेका छन् ।

मेयर शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै ओलीप्रति रोष प्रकट गरेका हुन् । उनले लेखेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस ।’

उनले थप लेखेका छन्, ‘यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के, मान्छे पनि बन्न सकेनस्, आतङ्कबादी होस् ।’



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP