मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाको दबाब कायम : गृहमन्त्रीको राजीनामा माग

1.5K
SHARES
रास्वपाको दबाब कायम : गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिका स्पष्ट नभएको भन्दै विरोधको कार्यक्रम जारी राख्ने जनाएको छ ।

पार्टीले सो प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको छ । आजको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा माग्दै सदनमा नाराबाजी गरे ।

रास्वपाले भिजिट भिसाको नाममा आप्रवासन कानुनको दुरुपयोग भएको र यसमा उच्च तहसम्मको संलग्नता हुन सक्ने भन्दै निष्पक्ष छानबिन आवश्यक भएको बताउँदै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ ३०, शुक्रबार १२:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP