मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

2.9K
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरलगायतको भाउमा गिरावट आएको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११० रुपैयाँ २८ पैसा र बिक्रीदर ११० रुपैयाँ ७४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 142.54 143.14
eur (European Euro)
1 166.94 167.65
gbp (UK Pound Sterling)
1 190.63 191.44
chf (Swiss Franc)
1 179.17 179.93
aud (Australian Dollar)
1 94.16 94.56
cad (Canadian Dollar)
1 103.30 103.74
sgd (Singapore Dollar)
1 110.28 110.74
jpy (Japanese Yen)
10 9.06 9.10
cny (Chinese Yuan)
1 20.24 20.33
sar (Saudi Arabian Riyal)
1 38.00 38.16
qar (Qatari Riyal)
1 39.12 39.28
thb (Thai Baht)
1 4.53 4.55
aed (UAE Dirham)
1 38.81 38.97
myr (Malaysian Ringgit)
1 34.96 35.11
krw (South Korean Won)
100 9.64 9.68
sek (Swedish Kroner)
1 15.30 15.37
dkk (Danish Kroner)
1 22.34 22.44
hkd (Hong Kong Dollar)
1 18.32 18.40
kwd (Kuwaity Dinar)
1 464.04 466.00
bhd (Bahrain Dinar)
1 378.06 379.65
omr (Omani Rial)
1 370.23 371.79



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ५, शनिबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP